Vianet Customers can now enjoy 200 Mbps for just Rs. 999 per month
May 25th, 2022, Kathmandu;
Vianet Communication Ltd., one of the leading ISPs in Nepal has announced exciting revisions to its existing Ultra-Fi lineups. The upgraded existing lineup aims to address the growing needs of customers for high speed and high-quality Internet services at better value for money.
Vianet customers can now enjoy unbelievable 200 Mbps Internet for just Rs. 999 per month on a yearly subscription. Customers that want the benefit of 175+ Live TV channels can also opt into the ViaTV bundle variant of the same plan for Rs. 1,100 per month on a yearly subscription. With both of these plans, customers can avail of a Dual Band Router for just Rs. 500 along with free installation, and free first set-top-box. Vianet aims to cater to the needs of two different sets of customers—those looking for high-quality internet without a TV as well as those who want state-of-the-art IPTV service along with their Internet connection—with these packages.
Similarly, for customers looking for higher speeds and more TV subscriptions the company has also announced 250 Mbps with 2 ViaTV and 300 Mbps with 3 ViaTV at just Rs. 1250 and Rs. 1500 per month respectively on an annual subscription.
The company, as per its standard policy, has already upgraded the existing Ultra-Fi subscribers to the respective revised Ultra-Fi plans.
With these revisions, Vianet aims to make Ultra-Fi one of the most value-for-money internet plans available in the market.
Vianet is continually driven by its mission of enriching the lives of its customers by providing the best digital experience at the best possible value. Vianet is a leading Internet and TV solution provider in Nepal and has been offering its customers new and innovative internet solutions for both personal and professional usage.
भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र रु. ९९९ प्रति महिनामा पाउने
जेठ ११, २०७९, काठमाडौं;
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन लि. ले आफ्ना विद्यमान अल्ट्रा–फाई लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।
भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु. ९९९ प्रति महिनाको मूल्यमा पाउनेछन् । १७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र रु. ११०० प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन् । यी दुवै योजनाहरूमा मात्र रु. ५०० थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ। यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ।
त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः रु. १२५० प्रति महिना र १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।
कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ।
यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ।
भायानेट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव, आकर्षक मूल्यमा प्रदान गर्न अग्रसर रहदै आएको छ । नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकको रुपमा रहेको भायानेटले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै प्रायोजनका लागि इन्टरनेट सम्बन्धी नवीनतम समाधानहरू प्रदान गर्दै आएको छ ।
Vianet Partners with MiDas eClass to bring Digital Education to Your Home
Vianet customers can now enjoy MiDas eCLASS for free
11th April, 2022, Kathmandu;
Vianet, one of the leading ISPs of Nepal, has partnered with MiDas Education, the pioneers of e-Learning in Nepal, with a view of bringing digital education to your home. With this collaboration, Vianet is providing 1 month of MiDas eClass subscription for free for its customers.
MiDas eClass is a digital learning platform that has a government-certified curriculum from Nursery to class 10 available on Android for mobile and Website for laptops. It makes learning fun and engaging with interactive videos, games, and quizzes. It also has live tutorial classes and other features that enable teacher-student engagement. It is like having a digital tutor for you or your children. By providing this service to its customers Vianet hopes to benefit students preparing for their examination, especially with SEE right around the corner.
Vianet will be providing all its customers a month of free trial on MiDas e-Learning App up to Baisakh, 2079. Vianet customers can claim their free month of the e-Learning app by signing in to their Vianet Customer Web Portal or Vianet Mobile App and
Vianet, well known for its high-speed Internet and IPTV service, has been partnering with renowned institutions in Nepal and beyond to provide the best digital experience to its customers.
भायानेटले घर-घरमा डिजिटल शिक्षा पुर्याउने उद्देश्यले मिदास इ-क्लाससँग सहकार्य गर्दै।
भायानेटका ग्राहकले मिदास इ-क्लास निःशुल्क चलाउन पाउने
११ अप्रिल २०२२, काठमाडौं;
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ। यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ-क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन्।
नर्सरी देखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ-क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ। विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू, र विभिन्न अन्तर-क्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकाई लाइ अझ सहज र रमाइलो बनाउँछ। मिदास इ-क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन्। विद्यालय अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एस.इ.इ नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ।
भायनेटले वैशाख, २०७९ सम्म आफ्नो ग्राहकलाई मिदास इ-क्लास एक महिना निशुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इ-क्लास दाबि गर्नुपर्नेछ।
उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको छ।
अब भायानेटका ग्राहकले तीन महिना सम्मको इन्टरनेट र एम आइ डुअल ब्याण्ड राउटर फ्री मा पाउन सक्ने
४ अप्रील २०२२, काठमाडौं;
भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्।
यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा-फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्। ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको ब्यक्तीले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।
भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्। ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग-इन गरी आफ्नो फ्री इन्टरनेट दावी गर्न सक्नेछन्। भायानेट ले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ।
भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा-फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ। विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेट सँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ।
भायानेटले यस नयाँ रिफ¬¬रल योजना मार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ। यो अफर सीमित अवधिको लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन तुरुन्त सम्पर्क गर्न भायानेट आग्रह गर्दछ ।
Customers can win up to three months of internet plus a Mi Dual Band Router for free
4th April, 2022, Thursday, Kathmandu;
Vianet has launched a new referral campaign. Vianet customers can now get a Mi Dual Band Router as well as 3 months internet for free.
Vianet customers who refer new customer as well as the referred customers will now get 1 month free internet. Existing customers who refer more than 3 Ultra-fi customers in 90 days also get a free Mi Dual Band Router along with month free for each of the 3 referral, hence 3 months free. The referred customer must purchase 6 months or above subscription to qualify for referral reward.
Vianet customer can redeem their referral reward after the referred customer successfully installs the internet and makes their first payment. To redeem the offer, the referee/referred has to claim the reward using their own Vianet Mobile App or Customer web Portal. Vianet will contact Mi Router eligible referrers every week to collect their reward.
Vianet has been providing reliable internet and television services with different service packages in almost all major cities. Vianet’s Ultra-Fi line of products – Internet plans with the highest Internet speeds at the lowest prices are best suited for users with high-speed internet requirements. The highlight of the Ultra-Fi product line is the 175 Mbps internet plan which comes with up to 2 ViaTV subscriptions and is priced at only Rs. 1250 per month on an annual subscription.
Vianet hopes to add excitement and vigor to the existing customers that have been enjoying their services passively. Any customer wanting to take the benefit of the campaign is encouraged to do so quickly since the offer lasts for a limited time only.