शीमारु एपको मजा, अब भायाटिभीमा

 

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो । आफना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सध अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई भायाटिभी मार्फत अझ बढी मनोरञ्जन प्रदान गर्नका लागि भायाटिभीमा Bollywood movies ‘शीमारु on demand’ movie pack marphat पनि समावेश गरिदैछ ।

भायानेटका ग्राहकहरुले अब मात्र प्रति महिना रु. ९९ (भ्याट सहित) तिरेर २५ वटा शानदार क्लासिक bollywood सिनेमाहरुको आनन्द लिन सक्नेछन ।