भायानेटको नयााँ शाखा दाङको लमही बजारमा

 

भायानेट, नेपालभरि ब्यावसायिक र व्यक्तिगत प्रायोजनको लागि उच्च गतीको इन्टरनेट र टेलिभिजन सेवा प्रदायक हो । २१ बर्ष देखी निरन्तर ग्राहकको सेवामा समर्पित भायानेट देशकै दोश्रो ठुलो निजी ईन्टरनेट प्रदायकमा गरिन्छ। भायानेट देशैभरि सबैलाई कनेक्टेड राख्ने योजनामा दाङको लमही बजारमा आफ्नो नयााँ शाखा बिस्तार गरेको छ ।

अब, लमहीका जनताले भायानेटको सुपर स्पीड ईन्टरनेट, मनोरन्जनको लागी १७५ भन्दा बढी च्यानल भएको भायाटिभी सहित, ग्राहकले अन्य थुप्रै सुबिधाहरुको प्रयोग गर्न पाउने छन् ।

लमहीका ईन्टरनेट प्रयोग कर्ताको अत्याथिक माग पस्चात भायानेटले आफ्नो शाखा बिस्तारमा लमहीलाई चयन गरेको हो । लमहीका ग्राहकले यो अवसरको भरपुर फाइदा उठाउनेमा कम्पनी बिस्वोस्त छ ।